Photo of Milford Sound in New Zealand

आइतबार दिउँसो १३ वर्षकी किशोरी रुँदै प्रहरी चौकी पुगिन् । उनको शरीरभरी चोटहरु थिए । उनी बोल्न पनि सकिरहेकी थिइनन् । बच्चीको यो हालत देखेर उनलाई महिला प्रहरीकहाँ पठाइयो ।

महिला प्रहरीले पहिले उनलाई शान्त गराइन् । त्यसपछि उनले बच्चीलाई विश्वासमा लिएर सबै कुरा सोध्दा यस्तो कुरा बाहिर आयो जसले सबै प्रहरीहरु आश्चर्यमा परे । घटना भारतको पटना गर्दनीबाग थानाको हो ।

किशोरीले भनिन् उनका पिता बैंक म्यानेजर हुन् । उनले दुई बिहे गरेका छन् तर दुवै पत्नीको कृत्यु भइसक्यो । उनका पिताले विगत २ वर्षदेखि छोरीलाई घरमा बन्द गरेर उनको यौन शोषण गरिरहेका थिए । उनले साँझमा छोरीलाई नशाको औषधी खान दिएर यौन शोषण गर्ने गरेका थिए ।

छोरीले यसको विरोध गरेमा उनलाई कुटपिटसमेत गर्थे । आफ्नै छोरीको यौन शोषण गर्ने पितालाई प्रहरीले पक्राउ गरेको छ । पीडित किशोरीको मेडिकल जाँच गराइएको छ । एजेन्सी

The post ‘बाबाले साँझ केही पिउन दिनुहुन्थ्यो, बिहान पूरै शरीर दुखिरहेको हुन्थ्यो’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2E3PcKn
via IFTTT

0 comments:

Post a Comment

add

 
Top