Photo of Milford Sound in New Zealand

तुलसीपुर १३ पुस । दाङमा एक महिलाले आफ्नै श्रीमानको मासु पालेर खाएकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ छोटेकी रिसमी महताराले आफ्नै श्रीमान् चन्द्रबहादुरकोे हातका औंला काटेर पोलेर खाएकी हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी प्रकाश सापकोटाका अनुसार रिसमीले श्रीमानले मदिरा सेवन गरी यातना दिने गरेका कारण दायाँ हातको चार वटा औंला काटेर खाएको बयान प्रहरीलाई दिएकी छन् । उनलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ ।

श्रीमान् श्रीमती दुवै ६४ बर्षका हुन् । चन्द्रबहादुरको अवस्था गम्भीर रहेकाले थप उपचारकालागि नेपालगञ्ज रिफर गरिएको छ ।

गणेश आचार्यबाट

The post दाङमा श्रीमान् काटेर श्रीमतीले मासु खाइन ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lfiKgD
via IFTTT
28 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top