Photo of Milford Sound in New Zealand

काठमाडौँ । नायिका बर्षा राउत पछिल्लो समयकी चर्चित नायिका हुन् । छक्का पञ्जा सिरजिमा अभिनय गरेपछि निकै ब्यस्त बनेकी यि नायिकाको पछिल्लो फिल्म ‘मिस्टर झोले’ पौष २८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

रामबाबु गुरुगंको लेखन तथा निर्देशन रहेको चलचित्रमा यि सुन्दरी नायिकाको रोमाञ्चक प्रेम कथा हेर्न पाइने उनी बताउँछिन् ।

वास्तविक जीवनमा कलाकार तथा नायक संजोग कोइराला लामो समयदेखि प्रेममा रहेकी यि नायिकाको गज्जबको अभिनय हेर्न पौष २८ गतेसम्म कुर्नैपर्छ । चलचित्रमा उनी शिक्षिकाको भूमिकामा छिन् । थप भिडियोबाट

The post पढाउने काममा लागीन् सुन्दरी नायिका वर्षा राउत appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lgqkYd
via IFTTT

0 comments:

Post a Comment

add

 
Top