Photo of Milford Sound in New Zealand

पढाई लेखाईको ममलामा बलिउडका कलाकार निकै अघि छन् । सानै उमेरमा उनीहरुले पढाई सकाएका छन् । तर केही यस्ता स्टार छन्, जो एकै स्कुल र एकै कक्षामा पढ्थे ।

हेर्नुहोस् सूचीः

१. वरुण धवन र अर्जुन कपूर

बलिउडमा एक्टर बन्नुभन्दा पहिला वरुण धवन र अर्जुन कपूर एकै स्कुल र एकै क्लासमा पढ्थे । दुवैले विद्यार्थी जिवनमा एक शर्ट फिल्ममा समेत काम गरेका छन् ।

२. श्रद्धा कपूर र टाइगर श्राफ

श्रद्धा र टाइगर मुम्बईको एक स्कुलमा एकै क्लासमा पढ्थे ।

३. आथिया शेट्टी र कृष्णा श्राफ

जुन स्कुलमा टाइगर र श्रद्धा पढ्थे । सोही स्कुलमा आथिया र टाइगरकी बहिनी कृष्णा श्राफ पनि पढ्थे । उनीहरु टाइगर भन्दा दुई क्लास जुनियर छन् ।

४. ट्वीकल खन्ना र करण जौहर

ट्वीकल खन्नाले आफ्नो बायोग्राफीमा करण र आफु एकै स्कुलमा पढ्ने गरेको खुलाएकी छन् ।

५. अपूर्व मेहता र करण जौहर

ट्वीकल र करण पढ्ने स्कुलमै करण र अपूर्व मेहता पनि पढ्थे ।

६. सलमान खान र आमिर खान

सलमान खान र आमिर खान जस्ता सुपरस्टार्सले पनि एकै स्कुल र एकै क्लासमा पढेका थिए । दुवैले दुई कक्षामासँगै पढेका थिए । एजेन्सी

The post एकै स्कुल र एकै क्लासमा पढ्थे यी बलिउड स्टार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pPGpZt
via IFTTT

0 comments:

Post a Comment

add

 
Top