Photo of Milford Sound in New Zealand

एजेन्सी । उत्तरी दिल्लीकी निधि बंसल नामकी ती महिला आफ्ना श्रीमान अतुल बंसलसँग बस्थिन् । उनीहरुको बिबाह २०१३ डिसेम्बर ४ का दिन भएको थियो ।विवाहलगत्तै यी दुईबीच झगडा भएको बताइएको छ ।

अतुलले यो चार वर्षको अवधिमा कहिल्यै श्रीमती निधिसँग एउटै कोठामा सँगै नबसेको पारिवारिक स्रोतले जनाएको छ । यही कारण पनि उनीहरुसँग झगडा भइरहन्थ्यो ।शुक्रबार साँझ साढे ७ बजेतिर निधि कोठामै पंखामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् ।

प्रहरीले घटनास्थलबाट निधिको सुसाइट नोट बरामद गरेको छ । नोटमा निधिले आफ्ना श्रीमान्सहित परिवारले आफूलाई सधैं सताउने गरेको उल्लेख गरेकी छिन् । उनले सुसाइड नोटमा आफूलाई जिउँदै हुँदा त कसैले छोएन भने मरेपछि पनि मेरो शव नछुनू भनेर लेखेकी छिन् । प्रहरीले शवको पोष्टमार्टमपछि परिवारको जिम्मा लगाएको छ ।

The post बिवाह गरेकाे ४ बर्ष सम्म पनि श्रीमानले छुदै नछुएपछि अात्महत्या appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pJeWZx
via IFTTT
27 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top