Photo of Milford Sound in New Zealand

काठमाडौँ । झट्ट हेर्दा शुशील कोइराला जस्तै देखिने यी वृद्ध को होलान् ? देख्ने सबैले चकित परे । कसैले तस्विर खिचेर फेसबुकमा पोष्ट गरिदिए । र सुरु भयो सामाजिक संजालमा चर्चा ।

हेर्दा सुशील कोइराला जस्तै देखिने वृद्धको फोटो सामाजिक संजालमा भाइरल भएको छ । सुशील कोइरालाकै जस्तो सेतो दारी उस्तै हाउभाउमा बजारमा कसैसँग कुराकानी गरिरहेको यो तस्विर सामाजिक संजालमा अपलोड भएपछि भाइराल भएको हो ।

यतिसम्मकि यो तस्विरलाई नेपालका चलेका पत्रकारहरुले समेत आफ्नो फेसबुकमा पोष्ट गरेका छन् । आज दिनभर जसो नै सामाजिक संजालमा यो तस्विरले ठाउँ ओगटेको छ । तर ती वृद्ध को हुन् भन्ने कसैले खुलाएको छैन ।

The post बजारमा एक्कासी देखिए पूर्व प्रधानमन्त्री शुशील कोइराला, देख्ने सबै भए चकित ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CdYvcx
via IFTTT

0 comments:

Post a Comment

add

 
Top