काठमाडौं : बत्तीसपुतलीमा भएको सडक दुर्घटनामा परी अभिनेत्री वीना थापाको बुधबार निधन भएको छ। प्रदर्शनको संघारमा रहेको सिनेमा ‘पिँजडा ब्याक अगेन’मा उनको अभिनय छ।
दुर्घटनामा गम्भीर घाइते भएकी थापालाई वीर अस्पताल लगिएकोमा उपचारका क्रममा निधन भएको थियो। गुल्मीको मुसिकोट गाउँपालिका-२ की स्थायी बासिन्दा २७ वर्षीया थापालाई बा२ख ८९४ नम्बरको पानीट्यांकरले बा ५५ प १३८७ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिएको थियो। हेर्नुहोस भिडियो
The post यसरी भएको थियो अभिनेत्री बिना थापाको दुर्घटना, हेर्नुहोस मृत्यु पुर्व के भनिन (भिडियो सहित) appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2DrsRFo
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.