Photo of Milford Sound in New Zealand

नेपाली चलचित्र वृत्तमा श्रीमान श्रीमतीबीचको खटपटको खबर खुबै सुनिन्छन् । यतिसम्म की सम्बन्ध विच्छेद हुनु र जोडिनुलाई खासै अनौठो मानिँदैन, यहाँ । बहुविवाह गर्ने चलचित्रकर्मीको लामो पंक्तिले यस कुरालाई पुष्टि गर्छ । यो सवालमा नायक–नायिका मात्र होइन, निर्माता, निर्देशक, लेखक र प्राविधिकहरूको लिष्ट पनि लामै छ । विवाह पहिलो भए पनि निकै नायिकाहरू कान्छी श्रीमतीका रूपमा भित्रिएका छन् । सम्बन्ध बिछेदको फेहरिस्त निक्कै नै लामो बनिसकेको छ । तर यो पंक्तिमा परेकाहरुले एक कालखण्ड पिल्लिएको आशु पिएका छन् ।

आफ्नु घर र देखेको सपना भत्किदा केहीले फिल्मी शैलीमा आफूलाई ढाल्ने प्रयत्न गरिरहेका छन् भने केही बिचलित अवस्थाबाट गुज्रिरहेका छन् । सम्बन्ध जुडने र टुट्ने नै गर्छ तर पनि एउटा कलाकारको सम्बन्ध बिच्छेदले अरुहरुलाई पनि प्रेरित गर्न सक्छ । त्यसमा पनि कलाकारहरु त आम मानिसका आइडल नै हुन् । यसले समाजमा लैजाने गलत संदेश कस्तो हुन्छ ? कसैले मापन गरेको छैन । आजको रिपोर्टमा भने हामीले चर्चित २१ जोडीको डिभोर्सको कथा प्रस्तुत गरेका छौं । (भिडियो हेर्नुहोस्)

The post यी हुन् डिभोर्स भएर रित्तिएकी सेलिब्रेटी नायिकाहरु जसको भबिष्य यसरी बित्दै छ (भिडियो रिपोर्ट) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pLDrp8
via IFTTT

0 comments:

Post a Comment

add

 
Top