पहिलो चरणमा सम्पन्न पश्चिम रूकुमको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। प्रारम्भिक मतपरिणाम अनुसार माओवादी केन्द्रका उम्मेवार जनार्दन शर्माले निकट प्रतिस्पर्धी भन्दा चारगुना बढी मत ल्याएका छन् ।
प्रारम्भिक चरणमा आएको नतिजामा यति भारी मतअन्तर अन्यत्र देखिएको छैन।
माओवादी केन्द्रका उम्मेद्वार शर्माले ११०० मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेद्वार गोपाल शाहले ३०० मत ल्याएका छन्। उनीहरुबीच ८०० मतअन्तर छ।
त्यस्तै पूर्व रुकुममा पनि वाम गठबन्धन अग्रस्थानमा छ। एक हजार १५९ मतगणना गर्दा वाम गठबन्धनका उम्मेदवार कमला रोकाले ५०३ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका हरिशंकर घर्तीले २६५ मत ल्याएका छन्।
The post मतअन्तरमा जनार्दन शर्माको रेकर्ड, प्रतिस्पर्धी भन्दा चारगुना बढी मत appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2jps40e
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.