चितवन- चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक गठवन्धनका राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेले अग्रता लिएका छन्।
पाण्डेले ६८७ प्राप्त गरेका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ४७३ मत प्राप्त गरेका छन्। यो परिणाम १२३९ मत गणना हुँदाको हो।
चितवन ३ मा ९३ हजार ८ सय २६ मत खसेको थियो। माढी १ को सेरुवा मतदान केन्द्रको मत गणना भएको थियो।
The post चितवनमा प्रचण्ड यती मतले पछाडी परे …. appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2nGBBEN
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.