Photo of Milford Sound in New Zealand

काठमाडौँ । नेपालबाट बलिउडमा गरेर अभिनय गरेकी सफल नायिका हुन् मनिषा कोइराला । सम्भवत नेपालबाट त्यति ठूलो उचाईमा पुगेर लामोसमय काम गर्न र सफलता प्राप्त गर्ने एकमात्र कलाकार मनिषा नै हुन् । तर नेपाली कलाकारहरुको बलिउड अभिनय मोह भने अहिले पनि जारी नै छ । नायिका नन्दिता केसी, निरुता सिंह लगायतका कलाकारहरुले पनि बलिउडमा प्रयास जारी राखेका बेला अर्की नायिका अभिनेत्री जेनिशा केसी पनि बलिउडमा संर्घषकै क्रममा छिन् ।

अभिनेता विराज भट्टसँगको प्रेमसम्बन्धका कारण चर्चामा रहेकी जेनिशा यतिबेला फेरी सलमान खानसँग खिचाएका तस्विरका कारण चर्चामा छिन् । जेनिशाले सलमानसँग खिचाएका तस्विरहरु सार्वजनिक गर्दै त्यसपछाडीको रहस्य केही समयमा थाहा हुने कुरा उल्लेख गरेकी छिन् । सलमानसँगका तस्विरहरु पोष्ट गर्दै यि सुन्दरीले सलमानसँगको तस्विरको राज समय आएपछि भन्ने उल्लेख गरेकी छिन् ।

’यसअघि बलिउड नायिका प्रियंका चोपडा निर्मित ‘जय काशीनाथ’मा अभिनय गरेकी जेनिशाले सलमानसँग उनको नयाँ चलचित्र रेस ३ मा काम गर्न लागेकी त होइनन् भन्नेतर्फ धेरैले आशंका उब्ज्याएका छन् । सलमान हाल ‘रेस ३’को सुटिङमा ब्यस्त भएका बेला जेनिशाले सलमानसँगैका तस्विर सार्वजनिक गर्नुले जेनिशाले सो फिल्ममा काम गर्न सक्ने अनुमान गरिएको छ ।

The post घुमाउरो शैलीमा नेपाली नायिका जेनिशाले खोलीन् ‘रेस ३’ मा सलमानसँग अभिनय गर्न लागेको रहस्य appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kboh70
via IFTTT

0 comments:

Post a Comment

add

 
Top