Photo of Milford Sound in New Zealand

काठमाडौं । मोडल विकास लामिछानेको प्रेममा परेकी नायिका अनु शाहले अर्कैसँग विवाह गरेकी छन्। शाहले छामिछानेलाई धोका दिएर अर्कै व्यक्तिसँग विवाह गरेकी हुन्।

उनको विवाह रियल लाइफमा नभई पञ्जेबाजाको गीतमा भएको हो। औठी सुनैको लोक दोहोरी गीतमा मोडल लामिछाने अनुका प्रेमी बनेका छन्। तर अनुको विवाह अर्कैसँग भएको देखाइएको छ।

देवी घर्तीमगर र कमल ज्ञवालीको स्वर रहेको यो गीतको भिडियोलाई रामेश्वर कार्की र श्रीकृष्ण फुयालले खिचेका हुन्। सनम अधिकारीले निर्देशन गरेको यो गीतले नेपाली साँस्कृतिक महत्वलाई छल्काउन खोजिएको छ।

The post विकासलाई छोडेर नायिका अनु शाहले गरिन् अर्कैसँग विवाह ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2leQDNJ
via IFTTT
27 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top