प्रदेश नम्बर १ अन्तर्गत चार क्षेत्र रहेको सुनसरीमा मिश्रित नतिजा आइरहेको छ। सार्वजनिक भएको पछिल्लो मत परिणा अनुसार क्षेत्र नम्बर १ बाट एमालेका जयकुमार राईल् अग्रता लिएका छन्। उनले संघीय समाजवादी फोरम नेपालका अशोक राईले ९७३ मत ल्याएर पछ्याइरहेका छन्।
यस्तै क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सीताराम मेहताले ११५० मत ल्याएर अग्रता लिइरहेका छन्। उनलाई माओवादी केन्द्रका डम्बर सुवेदीदे ९२४ मत ल्याएर पछ्याइरहेका छन्।
यस्तै सुनसरी क्षेत्र नम्बर ३बाट नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई एमालेकी सरस्वती चौधरीले पछि पारेकी छन्। चौधरीले १६४८ मत ल्याउँदा ११९१ मत ल्याएर गच्छदार पछ्याइरहेका छन्।
सुनसरी ४ मा अर्थमन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की २०८०
मत ल्याएर अग्रता लिइरहेका छन्। उनलाई एमालेका रामेश श्रेष्ठ कडा टक्कर दिँदै १८५३ मत ल्याएका छन्।
The post ६ पटकसम्म जितेका गच्छदारलाई एमालेकी भगवती चौधरीले पछी पारिन, यस्तो छ नतिजा appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2kb5jg0
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.