Photo of Milford Sound in New Zealand

गित संगीत जिबनको अभिन्न अंग हो । गित संगीतले मानिसलाई हरेक कुरामा अप्र्ताक्च्या अपरतक्क्ष्य रुपले फाइदा पुराएको हुन्छ आजकल नेपाली सङ्गीत को बजार राम्रो हुँदै गएको छ ।आजकल धेरै नया गायक गायिका हरुको आगमन हुनु ले नेपाली सङ्गीत प्रती सबै को मोह बढेको देखिन्छ । अहिले भइरहेका रियालिटी कार्यक्रम हरुले समाज मा राम्रो सन्देश दिएको पाइन्छ ।

यसै क्रममा ५ बर्सिय ए आर बुढाथोकी नाम गरेका बालकले चर्चित कसरि कसरि बोलको गीतमा मेलिना राइ संग आफ्नो आवाज दिएका छन् । उक्त गितमा टंक बुढाथोकीको ओर्जीनाल स्वर रहेको छ । तल भिडियोमा हेर्नुहोला ५ बर्सिय बालकको प्रतिभा कस्तो रहेछ । भिडियोमा हेर्नुहोला:

The post ५ बर्षिय बालक ए आर बुढाथोकीले गाए मेलिना राइ संग गित (भिडियो सहित ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AvhPSL
via IFTTT

0 comments:

Post a Comment

add

 
Top