Photo of Milford Sound in New Zealand

काठमाडौँ । चर्चित पत्रकार ऋषि धमला पछिल्लो समय चलचित्र निर्माताका रुपमा परिचय बनाउँदैछन् । श्रीमती एलिजा गौतमले चलचित्रमा अभिनय गर्ने भएपछि उनले चलचित्र अनुरागमा लगायनी गर्न तयार देखिएका हुन् । जुन चलचित्र अहिले निर्माणकै क्रममा छ । यसैबिच हालैको एक अन्तरवार्तामा ऋषी र उनकी पत्नि एलिजा निकै नै खुशीका साथ देखिएका बेला अन्तरावार्तामा नै अचानक ऋषि रुन पुग्छन् । हेर्नुहोस् आखिर किन रोए त ऋषि । थप भिडियोबाट

The post अन्तरावार्ताकै क्रममा श्रीमती कै सामु रोए ऋषी धमला, साथमा थिइन् सानी छोरी पनि (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2l9RoHz
via IFTTT

0 comments:

Post a Comment

add

 
Top