सिधा कुरा जनतासंग नामक कार्याक्रमबाट चर्चा बटुलिरहेका रबि लामिछानेले बिषेशत सामाजिक कुराहरुलाई चोटिलो रुपमा उठान गर्दै आएका छन् । नेपालीले बिदशेमा भोगेका कुरा मात्र होईन स्वदेशमै भएका भष्टचारका बारेमा उनले जनतालाई छल्र्लङ्ग बनाएका छन् ।
पछिल्लो समयमा उनले काठमाण्डौं यातायता व्यवस्था कार्यालय, साना तथा ठूला सवारी एकान्तकुनामा एक नायब सुब्बालाई अख्तियारले ५० हजार घुस सहित रंगेहात पक्राउ परेपछि उनले त्यी नायब सुब्बाको बारेमा थप बिबरण फेसबुक लाईभबाट दिएका छन् । हेरौं किन रबि लामिछानेले यस्तो जोखिम मोलेका छन् ? हेरौ यो Live भिडियो
The post भर्खरै रंगेहात घुस सहित रबिले समाते नायब सुब्बा हेरौ भिडियो appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2Cz56vR
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.