Photo of Milford Sound in New Zealand

नेपाली चलचित्र क्षेत्रकी नं १ नायिका प्रियङ्का कार्की र नेपाली मोडलिङ्ग क्षेत्रका नं १ मोडल दुर्गेश थापा बिच विवाह भएको छ । विपनामा नभएर सपनामा,त्यो पनि म्यजिक भिडियोमा ।

हालै सार्वजानिक हेमन्त शर्माको विल्कुलै नयाँ गित डम डम डम बज्यो बाजामा दुर्गेश थापा र प्रियङ्का कार्की एकसाथ देखिएका छन । विवाह गर्न लागेका जोडी र बिवाह समारोहको लागी यो गित स्पेशल हुनसक्छ ।

नाच्ने खालको यो गितलाई शिव विकले कोरियोग्राफी गरेका छन भने स्वयम हेन्डसम गायक हेमन्त शर्माले निर्देशन गरेका छन । गितको संगित तथा शब्द पनि हेमन्तले नै तयार पारेका हुन । हेर्नुहोस दुर्गेश र प्रियङ्काले आ आफ्नो विवाह भएको सम्झिएको यो भिडियो…

The post आयुष्मान छोडेर प्रियङ्का कार्कीले गरिन दुर्गेश थापासंग विवाह…(हेर्नुहोस् भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2nVvE6W
via IFTTT
13 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top