Photo of Milford Sound in New Zealand

एजेन्सी – बाँच्नुपर्छ जे पनि देख्न पाइन्छ भन्ने बुढाबुढीको उदाहरण बेला बेलामा मिलेको पाइन्छ । प्रशंग हो अमेरिकको ।

जहाँका दुई दिदी बहिनी अबिगैल तथा ब्रिटेनी हेन्सेलको टाउको अलग भए पनि शरीर भने एउटै छ । शरीर जोडीएकै कारण यि दिदी बहिनी अहिले चर्चामा छन् ।

एक शरीर दुई शीर भएका यि सुन्दरीहरु अमेरिकी डाइसेफेलिक पैरापेगस जुम्ल्याह दिदी बहिनी हुन् । यिनीहरुको गर्धनबाट तलको शरीर एक छ । एकबिना अर्काको टाउको हिँड्न नसक्ने भएका कारण उनीहरु लामो समयदेखि एक मन बनाएर बाँचिरहेका छन् ।

अमेरिका जस्तो सभ्य र शिक्षित समाजमा जन्मिएकै कारण उनीहरुले संसारका धेरैजसो सुबिधाहरुको उपभोग गर्न पाएका छन् ।

The post एउटै शरीरमा दुईवटा टाउका जोडिएका यी अनौठा दिदी बहिनी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BDz7ZU
via IFTTT
06 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top