Photo of Milford Sound in New Zealand

भद्रगोल’का चर्चित पात्र सागर लम्साल ‘बले’, रक्षा श्रेष्ठ ‘रक्षा’ र हरिश निरौला ‘कक्रोज’ एउटै म्युजिक भिडियोमा देखिँदै छन् । शनिवार भिडियोको सुटिङ कार्य सकिएको छ । युवराज वाईबाको निर्देशनमा बनेको म्युजिक भिडियो उत्सब दाहालले खिचेका छन् । गीतलाई मेलिना राई र किरण भुजेलले गाएका छन् । म्युजिक भिडियोको कोरियोग्राफि सुरेन वसेलले गरेका छन् । भिडियो केहि दिन भित्रै युटूबमा रिलिज हुनेछ ।

 

 

भिडियोमा बलेको जोडि रक्षा बनेकी छिन् भने कक्रोजको जोडि मोडल जुना सुन्दर छिन् । पछिल्लो समय हाँस्य विधामा मात्र नभई ‘भद्रगोल’का कलाकारहरु मोडलिङमा पनि उतिकै रुचाइएका छन् । बले रक्षा र कक्रोजले अभिनय गरेका धेरै म्युजिक भिडियोहरु लोकप्रिय छन् ।

 

 

 

 

 

 

 

 

gazzabkoonline बाट

The post बलेको जोडि रक्षा, कक्रोजको जोडि जुना (फोटो फिचर) appeared first on Taja nepali news.

http://ift.tt/2zYPLqv

from SHYANE http://ift.tt/2ApNuln
via IFTTT

0 comments:

Post a Comment

add

 
Top