Photo of Milford Sound in New Zealand

काठमाडौँ, १६ मंसिर । युएईमा मृत्यु भएकी अष्टमी गुरुङको मृत्युले नयाँ मोड लिएको छ । सुपरभाइजरको बलात्कारमा परि आफू आत्महत्या गर्न बाध्य भएको भिडियो मोबाइलमा भेटिएपछि घटनाले नयाँ मोड लिएको हो । शव झुन्डिएको अवस्थामा भेटिएकोले स्थानीय प्रसासन र अस्पतालले आत्महत्या नै मानेर १४ दिन पछि स्वदेश पठाएको थियो । तर शवको दाहसंस्कार पछि सार्वजनिक भएको एउटा भिडियोले उक्त घटनालाई नयाँ रुप दिएको छ । मृतक अष्टमी गुरूङले आत्महत्या गर्नुपूर्व मोबाइलमा रेकर्ड गरेको दुई वटा भिडियो भेटिएको थियो । भिडियो हेर्नुहोस :

The post अष्टमी गुरुङको परिवारको आशु नरोकिदै युएईमा पक्राउ परे सुपरभाइजर साइमन काजी, अष्टमीको यो मोबाइलमा नै थियो सबै प्रमाण (भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ibHqEN
via IFTTT

0 comments:

Post a Comment

add

 
Top