Photo of Milford Sound in New Zealand

शिव श्रेष्ठ नेपाली चलचित्र हेर्नेहरुको लागि चिरपरिचित नाम हो । कुनै समयका नेपाली चलचित्र क्षेत्रमा गतिलै राज गरेका नायक शिव श्रेष्ठले केहि बर्ष अघि चलचित्र बागमतीमा अभिनय गरेका थिए । बागमतीले आशातित सफलता दिन नसकेपछि केहि समय चुप लागेर बसेका शिवले अब नयाँ चलचित्र निर्माण गर्ने भएका हुन् ।

दीपेश सापकोटाले पहिलो पटक निर्देशन गर्न लागेको चलचित्रलाई शम्भु सापकोटाले खिच्दैछन् । चलचित्रमा शिव श्रेष्ठसँगै चर्चित द्धन्द निर्देशक राजेन्द्र खड्गीको पनि लगानी रहने श्रोतको दावी छ । बसन्त सापकोटाको संगीत रहने अनटाईटल चलचित्रलाई केहि समयमा नै एक औपचारिक कार्यक्रमको आयोजना गरी घोषणा गरिने छ ।

– गज्जबको अनलाईन बाट

The post फिल्म बनाउँदै शिव श्रेष्ठ र राजेन्द्र खड्गी…. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2k1TAjZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top