Photo of Milford Sound in New Zealand

एजेन्सी । यसै वर्ष फिफाको सर्वक्षेष्ठ खेलाडीसमेत बन्न सफल रोनाल्डो एकै वर्षमा बने तीन सन्तानको पिता बनेसँगै छन् खुशीले फुरुगं बनेका छन् । अहिलेसम्म अविवाहित रहेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक वर्षमै तीन सन्तानको पिता बनेपछि २२ वर्षीय गलफ्रेन्ड गर्जिना रोड्रिग्जको क्यर गर्नमा ब्यस्त छन् । उनले आफ्नो छोरीका नाम एलेना मार्टिना राखेका छन् ।

सन् २०१० जुलाईमा ‘सेरोगेसी’ आमाको मद्धतबाट एक छोरा जन्माइसकेका उनले आफ्नो छोराको नाम क्रिस्टियानो रोनाल्डो जुनियर राखेका छन् । त्यस्तै, यसैवर्षको सुरुतिर अमेरिकन सेरोगेसी आमाकै मद्धतबाट उनी जुम्ल्याहा छोरीका पिता बनेका थिए । जुम्ल्याह दुई छोरीको नाम इभा र मटेओ राखेका छन् । यो वर्ष नै उनी फिफाको सर्वक्षेष्ठ खेलाडीसमेत बन्न सफल रोनाल्डोका दुर्व हातमा लड्डु भएका कारण उनी निकै खुशी र उत्साहित समेत देखिएका छन् ।

The post अविवाहित रोनाल्डोको दुवै हातमा लड्डु, यसै वर्ष फिफाको सर्वक्षेष्ठ खेलाडी बन्न सफल रोनाल्डो एक वर्षमै ३ सन्तानको पिता बनेपछि छन् खुशीले फुरुगं appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iKhmnX
via IFTTT

0 comments:

Post a Comment

add

 
Top