Photo of Milford Sound in New Zealand

पुस ८ । सिधा कुरा जनतासंग कार्यक्रम चलाएर चर्चाको शिखरमा पुगेका चर्चीत कार्यक्रम प्रस्तोता रवि लामीछानेको मोवाइल हराएको छ । काठमाडौंको गोंगबु स्थीति बिजी महलमा हिजो साँझ ८ः३० बजेको फिल्मीमको शो हेर्न पुगेका रबिको आइफोन ६ हराएको बताएका छन् । मोवाइल हराएको झण्डै १८ घण्टा पछि लामिछानेले फेसबुक मार्फत आफनो मोवाइल हराएको बताएका छन् ।

उनले मोवाइल हराएको बारेमा फेसबुकमा लेखेका छन् । हिजो राति BG Mall गोङोबुबाट मेरो फोन(iPhone 6) हरायो।Home Button थिच्दा सिधाकुरा जनतासङको लोगो देखिन्छ ।धेरैपछी फुर्सद निकालेर फिल्म हेर्न team सहित राति ८:३० को show मा गएको थिए । भेट्नु हुनेले कृपया News 24 TV को कार्यालयमा ल्याइदिनुहोला है। म ईमानदार तपाईंको प्रतीक्षामा छु।

 

The post रबि लामीछानेको मोवाइल गाएव ? रबि भन्छन् “म इमान्दार तपाँईको प्रतीक्षामा छु” appeared first on Taja nepali news.

http://ift.tt/2DCVArX

from SHYANE http://ift.tt/2pl7Kml
via IFTTT
23 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top