Photo of Milford Sound in New Zealand

बैदेशिक रोजगारीको शिलशिलामा युएईमा आत्महत्या गरेको भनिएकी गोर्खा आरुघाटकी अष्टमी गुरुङको विषयमा थप प्रमाणहरु बोकेर पत्रकार रबि लामिछाने युएई उडेका छन् ।

शुरु देखि नै यो बिषयलाई जोडदार रुपमा उठाउदै आएका लामिछानेले आफु अबुधाबी जाने तयारी गरेको बिहिबार प्रसारण भएको कार्यक्रमबाट घोषणा गरेका थिए ।
बलात्कारको शिकार भएपछि गुरुङले आत्महत्या गरेको भन्ने भिडियो रविले नै पहिलोपटक सिधा कुरा जनतासंगमा सार्वजनिक गरेका थिए त्यसपछि उनले बिभिन्न सरोकार वाला निकायमा यो कुरा पुर्याएपछी अहिले नेपाली दूतावासले समेत कारबाहीका लागि पहल सुरु गरेको छ र आत्महत्याको लागी बाध्य पार्ने अभियुक्तलाई यतिबेला युएईको जेलमा राखिएको छ ।

‘अष्टमीको भिडियोअनुसार उक्त कम्पनीमा कार्यरत आरोपी सुपरभाइजारहरूलाई युएईबाट बाहिर जान नसक्ने अवस्था बनाउन स्थानीय प्रशासनको सहयोगमा कम्पनीमा खबर गरिएको छ,’
गुरुङ भाषामा अष्टमीले आफूलाई कम्पनीमा कार्यरत सुपरभाइजरले बलात्कार गरेको कुरा बताएकी छिन् । आफू बलत्कृत भएको, सबैकुरा गुमेको भन्दै बुवा आमासँग माफी मागेको भिडियोमा देख्न सकिन्छ ।

हेर्नुहोस युएई जादजादै रविले के भने

The post अष्टमीका हत्याराका प्रमाण बोकेर रबि अबुधाबी उडे, जादाजादै विमानस्थलबाट यसरी गर्जिए (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2idcTqa
via IFTTT

0 comments:

Post a Comment

add

 
Top