Photo of Milford Sound in New Zealand

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नवराज सिलवाल विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार तथा पूर्व सांसद उदयशमसेर राणालाई ६ हजार २ सय १७ मतान्तरले पराजित गरे ।

सिलवालले ३६ हजार ९४६ मत प्राप्त गर्दै जित हात पार्दा राणाले २० हजार ७२९ मत पाए । प्रतिनिधि सभा सदस्यमा विजयी सिलवाल पूर्व डिअआईजी हुन् ।
उनी डिआईजी पदबाट राजिनामा दिएर चुनाव लडेका थिए ।

The post नवराज सिलवाल भारी मतका साथ सांसदमा निर्वाचित appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ya8g5J
via IFTTT
09 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top