Photo of Milford Sound in New Zealand

काठमाडौँ – नायक दीलिप रायमाझी र नायिका अनु शाहको मुख्य भूमिका रहेको चलचित्र ‘गोरे’ आजबाट हलमा लागेको छ । रामेशकुमार राइले निर्देशन गरेको यो चलचित्रको शिर्ष भूमिकामा नायक रायमाझी देखिएका छन् ।

यस्तै, आजबाट चलचित्र ‘माइ लभ’ पनि प्रदर्शनमा आएको छ । यो चलचित्रलाई जापानिज निर्देशक तोसिआकी इतोहले निर्देशन गरेका हुन् । चलचित्रमा गणेश लामा, शित्तल श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

साथमा, केहि जापानीज कलाकारले यो चलचित्रमा अभिनय गरेका छन् । ‘डेस्टिनेशन काठमाण्डौ र सुपर गोर्खे’ पनि आजबाट रिलिज हुने बताइएतापनि रिलिज हुन सकेनन् ।

The post हेर्ने होईन दीलिप रायमाझीको ‘गोरे’ ? आजबाट हलहरुमा लाग्दैछ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2oeAbBK
via IFTTT

0 comments:

Post a Comment

add

 
Top