Photo of Milford Sound in New Zealand

काठमाण्डाै । सुनको भाउ पछिल्लो चार महिनाकै सस्तो भएको छ । एकै दिनमा प्रतितोला पाँच सय रुपैयाँले घट्दै शुक्रबार ५४ हजार पाँच सय रुपैयाँ कारोबार भएको छ ।

बिहीबार ५५ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ५४ हजार पाँच सयमा झरेको थियो । सुनको मूल्या निरन्तर गिरावट भइरहेको र यो क्रम अझै केही दिन जारी रहने बताइएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

The post सुनकाे भाउ ४ महिना यताकै सस्ताे appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kLfBYm
via IFTTT

0 comments:

Post a Comment

add

 
Top