Photo of Milford Sound in New Zealand

कञ्चनपुर–१ मा वामगठबन्धनकी उम्मेदवार बीना मगरले आफ्नो अग्रता फराकिलो पारेकी छन्। यसअघिको गणनामा १ सय ८२ मतले अघि सरेकी मगरले पछिल्लो गणनामा कांग्रेस उम्मेदवारलाई १ हजार ३ सय ३ मतले पछाडि पारेकी छन्।

पछिल्लो गणना अनुसार मगरले १ हजार ८ सय २४ मत पाएकी छन् भने कांग्रेसका दिवानसिंह बिष्टले ५ सय २१ मतमात्र पाएका छन्। मतगणना परिणाम अनुसार बीना तेब्बरले मतका साथ अग्रस्थानमा छिन्।

The post बीना मगर तेब्बर मतान्तरले अगाडि appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2nLG1ui
via IFTTT
08 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top