Photo of Milford Sound in New Zealand

मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृतको दु:खद निधन धनगढी, १९ मंसिर (रासस) : कैलालीको निर्वाचन क्षेत्र ४ को कालिका प्रावि मतदान केन्द्र (ख)मा खटिएका सहायक मतदान अधिकृत यज्ञलाल उपाध्यायको हृदयाघातका कारण मृत्यु भएको छ ।

बाजुरा निवासी उपाध्याय जिल्ला प्रशासन कार्यालय कैलालीमा नायब सुब्बामा कार्यरत हुनुहुन्थ्यो ।

मतदान केन्द्र नजिकै रहेको मसुरिया बजारमा सामान किनमेल गर्ने क्रममा बेहोस हुनुभएका उपाध्यायको उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पु¥याउने क्रममा बाटामै सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढा मगरले बताउनुभयो ।

The post मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृतको दु:खद निधन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BJbX57
via IFTTT

0 comments:

Post a Comment

add

 
Top