Photo of Milford Sound in New Zealand

काठमाडौं । कुनै समय नेपाली चलचित्रमा काम गरेर अहिल बलिउडमा काम गर्नका लागी भनेर भारतमा बसेकी नायिका नायिका जेनिशा केसीले बलिउड सुपरस्टार सलमान खानलाई भेटेकी छन् । सलमान खानलाई भेटे लगत्तै सलमानसँगका तस्विरहरु सामाजीक संजालमा पोष्ट गर्दै यि सुन्दरी नायिकाले फेसबुकमा स्टाटस लेख्दै यो भेट विशेष भएको बताएकी छिन् ।

भेटका अवसरमा सलमानले जेनिशाको कामको बारेमा समेत चासो राखेको नायिका जेनिशाले बताइन् । जेनिशालाई यो भेटको अवसर चर्चित भारतीय कलाकार तथा नायक मिथुन चक्रवर्तीले मिलाइदिएका हुन् ।

The post नायिका जेनिशाले भेटीन् भारत पुगेर सलमान खानलाई, भेटमा सलमानले राखे नेपाली चलचित्रबारे चासो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AlZkvT
via IFTTT

0 comments:

Post a Comment

add

 
Top