Photo of Milford Sound in New Zealand

अनमोल केसी अभिनीत फिल्म कृ अहिले चर्चामा छ । कृ रिलीज भएपछी अनमोल केसी क्याप्टेन नामक नयाँ फिल्ममा ब्यस्त हुनेछन । अनमोल केसीको फिल्ममा जहिले पनि नयाँ हिरोइनले डेब्यु गर्ने गर्दछन । साम्राज्ञी राज्य लक्ष्मी शाह, आना शर्मा, अदिती बुढाथोकी, सृष्टी श्रेष्ठ सबै अनमोलकै फिल्मबाट डेब्यु गरेका हुन ।

अनमोलको नयाँ फिल्म क्याप्टेनको लागी पनि नयाँ हिरोइन फाइनल भएकी छिन । उनको नाम हो उपासना सिंह ठकुरी । को हुन उपासना ? के गर्दैछिन अहिले उनी ? जान्नको लागी अन्तरवार्ता सहितको तलको भिडियो हेर्नुहोस

The post अनमोल केसीकी नयाँ हिरोइन हेर्नुहोस अन्तरवार्ता (भिडियो सहीत) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2l70hBT
via IFTTT

0 comments:

Post a Comment

add

 
Top