Photo of Milford Sound in New Zealand

एजेन्सी – यौनसम्पर्क गर्दा असामान्य तरिकाबाट रोमान्चित हुन खोज्दा दुर्घटना भएका थुप्रै उदारण सुन्न पाईने पाइन्छ। ठ्याकै यस्तै घटना अहिले बाहिर आएको छ।

सेक्स सिटीकारुपमा विश्वभर परिचित थाइल्याण्डको बैंककमा सहरमा एक यौनकर्मी महिला र उनका ग्राहकबीच यस्तै असामान्य विधि र आसनमा यौनसम्पर्क गर्ने क्रममा ठूलो दुर्घटना हुन पुगेको छ ।

उक्त घटनापछि यौनकर्मी ती महिला अहिले अस्पताल नै भर्ना गर्न पर्ने अवस्थामा पुगिन् । अन्तरास्ट्रिय समाचार संस्था डेलीमेलका अनुसार शीशाको टेबलमा बसेर यौनकिर्डा तथा यौनिक किर्याकलापहरु बिभिन्न आसनमा गर्ने क्रममा सो दुर्घटना हुन पुगेको हो ।

ति यौनकर्मी महिलाले आफु उत्तेजित भएको हाउभाउ देखाएर सधैँ ग्राहकलाई अत्यधिक उत्तेजित पार्ने कोशिस गर्ने गर्थिन् । यौनसम्पर्क गर्ने क्रममा उक्त दिन ति युवतीले उक्त ब्यवहार दोर्याईन।

त्यसबेला उनले आसन प्रयोगका गर्ने क्रममा आफू निकै उत्तेजित हाउभाउ देखेर निकै उत्तेजित भएको देखाउन शरीर अली बढी नै चलाइछन् त्यसपछि शिशाको टेबल झर्यामझुरुम टुट्यो र फुटेको शिशाले ति युवतीको गर्धन तथा छाती चोट लगेर रक्ताम्य भईन ।

यस घटना लगत्तै घाइते ति युवतिलाई तुरुन्त अस्पताल पुर्‍याइएको थियो । जहाँ उनको उपचार भैरहेको छ ।

र यो पनि, सेक्स गर्दै कार गुडाउदा भयानक दुर्घटना, यौन लिप्त अवस्थामै मृत्यु

मानिसलाई अनौठो रहर लाग्छ । त्यही रहरले मृत्यु वरण हुन्छ । थाइल्याण्डमा त्यस्तै रहले गर्दा भयानक कार दुर्घटना भएको छ । दुर्घटनामा आइरिस नागरिकको मृत्यु भएको छ । दुर्घटना हुँदा उनी कारको पछाडि सिटमा सेक्स गरिरहेका थिए । मृत्यु हुने ३९ वषिर्य जोन मालोन एक भूतपूर्व अंग्रेजी शिक्षक हुन् ।

उनी एक युवतीसँग कालो सुजुकी कारमा यात्रारत रहँदा बुधबार दिउसो १ बजे दुर्घटनामा परको थिए । पछाडि सिटमा उनीहरुको राससिलाले गर्दा ड्राइभरले सन्तुलन गुमाउन पुगेको र कारले पोलमा ठोक्किएइकोसमाचारमा जनाइएको छ ।

दुर्घटनामा कार ड्राइभर र दुई थाई युवती सख्त घाइते भएका छन् । दुईमध्ये पछाडि सिटमा बसेकी युवती पुरै नग्न अवस्थामा थिइन् भने मालोन कम्मरमुनी नग्न अवस्थामा उद्दार टोलीले भेट्टाएको थियो ।

थाइल्याण्डको चियाङ राई रोडमा उक्त कार पोलमा ठोक्किएर फनफनी घुमेको र झर्‍यापझिरिप भएको सीसीटीभी फुटेजमा देखिएको छ । तत्कालै उद्धारकर्ताहरु आएर चारै जनालाई त्यहाँबाट निकालेका थिए ।

मालोनको घटनास्थलमै मृत्यु भयो भने ड्राइभर र अगाडि सिटमा बसेकी युवती सख्त घाइते भएका छन् । नग्न युवती सामान्य घाइते भएकी छन् । तीनै जनाको एक स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

The post यौनसम्पर्क गर्दा अत्यधिक उत्तेजित हुँदा अस्पताल भर्ना ! appeared first on Taja nepali news.

http://ift.tt/2CifoA6

from SHYANE http://ift.tt/2zbQGBU
via IFTTT

0 comments:

Post a Comment

add

 
Top