अमेरिकामा रहदै आएकी एक सुन्दर मोडल गायिका निक्की कार्की ‘आमा’ शब्द प्रयोग गरि सारै मिठो एउटा कविता बाचन गरेकी छन् उनि भन्छिन सब्द रचना हरु युटुब बाट लिय पनि यो एउटा मन छुने मार्मिक ममता भरिएको कविताले कुन नेपाली हरुको मन न छोला र ? हेरौ उक्त भिडियोमा निक्की कार्की को बाचन लाइव भिडियो हामीले उनकै फ्यान पेजबाट साभार गरि आफ्नो च्यान्न्ल बाट तपाई सामु प्रस्तुत गरेका छौ | आफ्नो विचार सल्लाह सुझाब पक्कै पनि तल कमेन्ट मा लेख्न न बिर्सनु होला धन्यबाद !
अहिले नेपालका एक कुशल पत्रकार ३ करोड नेपाली जनता हरुका हिरो को लागि रिटा भट्टराईजी सामाजिक संजाल मार्फत मन छुने देश भक्ति कविता आफ्नै रचना र बाचन सहित प्रस्तुत गरेकी छन् | उक्त कविता रबि लामिछाने जी को लागी बाचन गरिएको हो | उनको यो कबिता लाइ हामीले युटुब चयानेल मार्फत प्रस्तुत गरेका छौ तपाई लाइ कस्तो लाग्छ आफ्नो विचार सल्लाह सुझाब पक्कै पनि तल कमेन्ट मा लेख्न सक्नु हुनेछ धन्यबाद रिटा भट्टराई जी लाइ यो मिठो रचना र बाचनको लागी | हेरौ भिडियो
The post अमेरिका बाट ”आमा” कविता बाचन गर्दै संसार रुवाइन निक्कीले : हेरौ भिडियो appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2kz8JKv
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.