Photo of Milford Sound in New Zealand

एजेन्सी । आफ्ना बाबुलाई बाबा बाई भन्दै घरबाट निस्किएकी बालिकाको स्कुल नपुग्दै ज्यान गएको छ। स्कुल अगाडिको गेटमा दर्दनाक दुर्घटनाबाट बालिकाको ज्यान गएको हो।

महिलाले आफ्नी छोरीलाई स्कुटीमा राखेर स्कुल छोड्न आएकी थिइन्। तर स्कुल नपुग्दै उनको स्कुटी दुर्घटना भयो। ट्याक्टरले बालिकाको टाउको किच्दा उनको घटनास्थलमै ज्यान गएको हो। महिलाको हातमा गहिरो चोट लागेको छ।

यो घटना भारतको गुजरातस्थित वलसाड क्षेत्रको हो। त्यहाँको डेमंड कम्पनीमा नाइट ड्युटी गर्ने अजमेरी आफ्नी पत्नी र छोरीसँग वलसाडमा बस्दै आएका थिए। शुक्रबार छोरीलाई स्कुटीमा स्कुल छोड्न गएकी उनकी पत्नी पनि घाइते भइन्। उक्त दुर्घटनाले उनको सुखी परिवारको खुसी एकै छिनमा लुटिएको हो।

The post ‘बाबा बाई’ भन्दै घरबाट निस्किएकी थिइन् बच्ची, स्कुल नपुग्दै भयो मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kCYeVZ
via IFTTT
17 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top