Photo of Milford Sound in New Zealand

ब्राजिल। ब्राजिलका एक पूर्वमन्त्रीको घरमा भ्रष्टाचारको यति धेरै रकम भेटियो कि त्यो रकम गन्न ७ वटा मेसिन प्रयोग गर्नु परेको छ। यति धेरै मेसिनले गन्दा पनि त्यो पैसा गन्न रातभर लागेको छ।

भ्रष्टाचारको आरोपमा हिरासतमा रहेका पूर्व मन्त्री गेडेल बियरा लीमाको घरबाट यति ठूलो रकम बरामद भएको हो। यही वर्षको जुलाइदेखि उनी घरमै नजरबन्दमा छन्।

उत्तरपूवी सहर साल्भाडोरमा भएको एक अपार्टमेन्टमा प्रहरीले छापा मारेको थियो। यहाँ भेटिएको रकम १ सय ६८ करोड रहेको स्थानीय प्रहरीले जनाएको छ। ८ वटा सुटकेसमा रकम भेटिएको थियो। gorkhalikhabar

The post पूर्व मन्त्रीको कोठा खोलेर हेर्दा प्रहरी चकित ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kdYawg
via IFTTT
18 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top