Photo of Milford Sound in New Zealand

राजस्थान। भारतको राजस्थानमा अगाडि रहेको ट्रकलाई ओभरटेक गर्ने प्रयास गर्दा अनियन्त्रित भएको बस पुलको रेलिङ भत्काउँदै नदीमा खस्दा ३२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । मृतकको संख्या बढ्ने आशंका गरिएको छ ।

आज बिहान ७ बजे भारतको राजस्थान राज्यको सवाइ माधोपुरबाट लालसोट गइरहेको बस दुर्घटनामा परेको हो । लालसोट मेगा हाइवेमा दुर्घटना भएको बताइएको छ । घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । आफूभन्दा अगाडि रहेको ट्रलीलाई ओभरटेक गर्ने प्रयास गर्दा पुलको रेलिङ भत्काउँदै बस नदीमा खसेको बताइएको छ । बस १०० मिटर तल खसेको छ । अहिलेसम्म १२ मृतकको पहिचान भएको प्रहरीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । dcnepal

The post पुल भत्काउँदै बस नदीमा खस्दा ३२ जनाको मृत्यु, एम्बुलेन्समा भरेर यसरी ल्याइयो लाश appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2D1cOy0
via IFTTT

0 comments:

Post a Comment

add

 
Top