Photo of Milford Sound in New Zealand

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्ने मोह नभएको स्पष्ट पारेका छन्।

उनले अबको प्रधानमन्त्री केपी ओली भएको घोषणा समेत गरे । एपी वान टेलिभिजनसँग कुरा गर्दै प्रचण्डले भने– मलाई प्रधानमन्त्री बन्ने मोह छैन्, ओलीजी नै अबको प्रधानमन्त्री हो । म पार्टी एकीकृत गर्नमा लाग्छु ।’ वाम गठबन्धनले देशलाई विकास र समृद्धिको दिशामा अगाडि बढाउने उनको भनाई थियो ।

प्रचण्डले प्रधानमन्त्री नबन्ने भनेपछि अब उनलाई वाम गठबन्धनभित्र केपी ओलीले कसरी व्यवस्थापन गर्लान भन्ने प्रश्न उठेको छ ।

भीडीयो :

The post प्रचण्डको घोषणा: ‘ओली जी नै अबको प्रधानमन्त्री हो, म पार्टी एकीकृत गर्नमा लाग्छु “ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2nTVecD
via IFTTT

0 comments:

Post a Comment

add

 
Top