Photo of Milford Sound in New Zealand

काठमाडौं, २९ मंसिर — भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली तथा बलिउड अभिनेत्री अनुष्का शर्माले इटालीमा बिहे गरेपछि अहिले रोममा हनीमून मनाइरहेका छन् ।

हालै अनुष्काले विराटसँग हिउँमा उभिएर फोटो खिचाएर सामाजिक सञ्जालमा अप्लोड गरेकी छन् । तस्वीरमा दुवैजना क्युट देखिएका छन् ।

तस्वीरसँगै अनुष्काले क्याप्सन दिएकी छन् – स्वर्गमा, वास्तवमै !

यी दुवैजनाले बिहेको खबर अन्तिमसम्म रहस्यमै राखेका थिए ।

एजेन्सी

The post विराट र अनुष्काले सार्वजनिक गरे हनीमूनको पहिलो तस्वीर, देखिँदैछन् क्युट appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Bo2fIh
via IFTTT
15 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top