Photo of Milford Sound in New Zealand

काठमाडौं, १७ मंसिर । सलमान खान र कटरिना कैफको फिल्म ‘टाइगर जिन्दा है’ को दोस्रो गीत ‘दिल दिया गल्ला’ शनिवार रिलिज भएको छ । रिलिज भएको को केहि घण्टा मै हेरे करोड भन्दा बढी मान्छेले छ्न।

यो भन्दा पहिला ‘स्वाथ से स्वागत’ बोलको गीत रिलिज भएको थियो । ‘दिल दिया गल्ला’ लाई आतिफ असलमले गाएका छन् । म्यूजिक विशाल-शेखरको रहेको छ ।

इरशाद कामिलले यो गित लेखेका हुन् । फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । फिल्म २२ डिसेम्बरमा रिलिज हुनेछ । एजेन्सी

The post ‘टाइगर जिन्दा है’ को दोस्रो गीत सार्वजनिक, रिलिज भएको को केहि घण्टा मै हेरे करोड भन्दा बढी मान्छेले (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iFO0Hg
via IFTTT

0 comments:

Post a Comment

add

 
Top