Photo of Milford Sound in New Zealand

अन्ततः अनमोल केसी स्टारर फिल्म ‘कृ’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार ग्रान्ड प्रेसमिट गर्दै कृ को प्रोमो रिलिज गरिएको हो । लभर व्याइ अनमोल स्क्रिनमा पहिलो पटक एक्सन अवतारमा प्रस्तुत भएका छन् । ‘कृ’ मा उनलाई लभर कम र एङ्ग्री ज्यादा देखिन्छ । सुवास गिरी र भुवन केसीको संयुक्त निर्माण रहेको फिल्म कृ मा अनमोलसँगै नव नायिका अदीति बुढाथोकी र अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको छ । माघ २६ गतेदेखि प्रदर्शनमा आउने अनमोलको यो पाँचौ फिल्म सर्वाधिक प्रतिक्षामा छ । ट्रेलर हेर्नुस् :

The post अनमोलको बहुप्रतिक्षित ‘कृ’ ट्रेलर सार्वजनिक “हेर्नुहोस भिडियो “ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2B8wtfN
via IFTTT

0 comments:

Post a Comment

add

 
Top