Photo of Milford Sound in New Zealand

राजविराज : प्रदेशसभातर्फ सप्तरी क्षेत्र नं ३ (क)को आज सार्वजनिक मतपरिणमअनुसार नेपाली काँग्रेस विजयी भएको छ ।

नेकाका उम्मेदवार मोहम्म समिमले ११ हजार ६२८ मत ल्याएर उहाँ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी मधेश गठबन्धन राजपा नेपालका उम्मेदवार दिनेशकुमार यादवले नौ हजार ९७९ मत प्राप्त गर्नुभएको जिल्ला मुख्य निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

The post देशभर काँग्रेस पराजित भइरहेका बेला सप्तरीबाट आयो कँग्रेसलाई राहात मिल्ने खबर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AIr5jb
via IFTTT
10 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top