Photo of Milford Sound in New Zealand

काठमाडौं, १९ मंसिर । पर्सी बिहीबार हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भोट कुन पार्टीलाई हाल्ने भन्ने विषयमा पहिलो पटक महजोडी विभाजित भएको छ ।

महजोडी निकट सूत्रहरुले बताए अनुसार हरिबंश आचार्यले नेपाल कांग्रेसलाई मत हाल्ने भएका छन् भने मदनकृष्ण श्रेष्ठले वाम गठबन्धनलाई मत हाल्ने भएका छन् ।

-www.kamananews.com

The post पहिलोपटक महजोडी विभाजित.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2nyDNOr
via IFTTT

0 comments:

Post a Comment

add

 
Top