Photo of Milford Sound in New Zealand

एजेन्सी । तपाईहामीले टेलीभिजनको स्क्रिनमा हेर्ने र फिल्ममा देख्ने र बजारमा च्याउसरी देखिने मोडहरु सुन्दरी हुन् तर उनीहरु सबै आर्कषक शरीर भएका महिलाहरु होइनन् । हेर्दा मात्रै राम्री देखिने कुनै मोडल वा नायिकाको फिगरलाई उत्कृष्ठ मानिदैन । यसैबिच हालै बेलायती मोडल केली ब्रुकको शारीरिक बनावटको चर्चा मात्रै होइन उनलाई वैज्ञानिकहरुले विश्वकै सर्वाधिक आर्कषक महिलाको उपमा दिएका छन् ।

वैज्ञानिकहरुले उनका हरेक अंग पूर्ण रहेको समेत बताएका छन् । पछिल्लो समय एक अध्ययनले उनलाई विश्वकै आर्कषक महिलाको सूचिमा शीर्ष स्थानमा राखेसँगै उनका तस्विरहरु अहिले सर्बाधिक बढी खोजीएका मात्रै होइनन् उनलाई हेर्ने र देख्ने हरेक पुरुष पानी पानी बनेको बताइन्छ ।

The post यि सुन्दरी हुन् विश्वकै आकर्षक शरीर भएकी महिला : जसको हरेक अंग पूर्ण छन्, तस्विर हेरे जो कोही पुरुष पनि पानी पानी हुन्छन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pzzUdp
via IFTTT

0 comments:

Post a Comment

add

 
Top