Photo of Milford Sound in New Zealand

एजेन्सी, लामो हल्लालाई बिराम दिंदै अन्तत बलिउडकी चर्चित नायिका सोनम कपुर विवाह बन्धनमा बाँधिने भएकी छन् । तीन वर्ष लामो प्रेम सम्बन्धलाई विराम दिंदै अभिनेत्री सोनम कपुर र दिल्लीका चर्चित व्यापारी आनन्द आहुजासँग विवाह बन्धनमा बाँधिदैछन् ।

पछिल्लो केहि दिनदेखि लण्डनमा छुट्टि मनाइरहेका यी जोडीले आधिकारिकरुपमा आफ्नो सम्बन्धलाई खुलासा भने गरेका छैनन् । बलिउड न्युजका अनुसार यही विवाहका लागि जोधपुरमा ठाउँ समेत तय गरिसकेको छ । विवाहको मिति भने अहिले सम्म सार्वजनिक गरिएको छैन ।

The post बलिउडकी चर्चित नायिका सोनम कपुर विवाह गर्दै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BDKjGe
via IFTTT

0 comments:

Post a Comment

add

 
Top