Photo of Milford Sound in New Zealand

काठमाडौं। काठमाडौंमा बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ६ बजेर ५० मिनेटको समयमा काठमाण्डौ र यसआसपासका क्षेत्रमा भुकम्पको महशुस भएको हो ।

राष्ट्रिय भुकम्पमापन केन्द्रका अनुसार नुवाकोटको बिदुरमा केन्द्रबिन्दु भएको ३.८ को म्याग्नेच्युटको भूकम्प गएको हो ।भूकम्पको धक्का केही समय कायम थियो । लामो समयपछि काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको हो ।

The post एका बिहानै काठमाडौंमा भूकम्प appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DI3O1X
via IFTTT
24 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top