Photo of Milford Sound in New Zealand

एजेन्सी । ब्रुनाइका राजा हसन(अल(बोलकियाका ७ हजार गाडी छन् धेरैले पत्याउँदैनन् । विश्‍वकै सबैभन्दा धनी राजामध्ये एक मानिने राजा हसनसँग १३६३ अर्बको अकुत सम्पत्ति रहेको छ । जो सुनकै बिस्तारमा सुत्ने मात्रै होइनन् सुनकै जहाजमा उड्छन् ।प्राकृतिक ग्याँस र तेल बेचेर विश्व्कै धनीमध्येका एक बनेका उनी फोर्ब्स म्यागेजिनका अनुसार सन् २००८ मा हसनसँग १३६३ अर्बको सम्पत्ति रहेको देखाइएको थियो।

सन् २००९ पछि उनको सम्पत्तिमा कुनै फेरबदल आएन। सन् १९८०सम्म राजा सबैभन्दा धनी थिए तर १९९० मा भने उनको उपाधि अमेरिकाका बिजनेस म्यान बिल गेट्सले खोसेर लगिदिए। राजाका महँगो र लग्जरियस गाडी र नीजी जेट विमान पूरै विश्‍वमा चर्चित छ।बताइए अनुसार राजाको दरवार करीब २ लाख स्क्वायर फिटमा फैलिएको छ।यसको मूल्‍य २ हजार ३ सय ८७ करोड रहेको छ।

The post हजार गाडीका मालिक यि राजा जो सुनको बिस्तारामा सुत्छन्, सुनकै जहाजमा उड्छन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2keBkHL
via IFTTT
02 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top