Photo of Milford Sound in New Zealand

युवा पुस्ता माझ लोकप्रिय अभिनेता अनमोल केसी नयाँ चलचित्रमा अनुबन्धीत भएका छन् । हाल ुकृुको छायांकनमा व्यस्त अनमोलले क्याप्टेन नामक चलचित्रमा काम गर्ने फाइन भएको छ । फुटबल खेलाडीको कथा माथी निर्माण हुने क्याप्टन चलचित्र औपचारिक रुपमा आइवार चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ ।

दीवाकर भट्टराईको निर्देशन रहने क्याप्टेनका निर्माता भुवन केसी हुन् । काठमाण्डौं देखि झापा सम्म छायाँकन लक्ष्या निर्माण संस्थाले राखेको छ ।
बुझिए अनुसार, चलचित्रमामा अनमोललाई झापाको एउटा सानो क्लब हुँदै राष्ट्रिय खेलाडीसम्म बनेको देखाइनेछ ।

सामिप्यराज तिमल्सिना र प्रज्ञान थापाले क्याप्टेनको पटकथा तथा सम्बाद तयार पारी रहेका छन् । काजल फिल्मस् बाट निर्माण हुने चलचित्रुकृु रिलिजको एक सातापछि अनमोल ‘क्याप्टेन’का लागि पूर्व प्रस्थान गर्नेछन् । तथापी चलचित्रका लागि अहिले सम्म अभिनेत्री फाइन भैसकेको छैन् ।

The post भुवन केसीले निर्माण गर्ने भए अनमोल केसीलाई लिएर ‘क्याप्टेन’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jk8VAh
via IFTTT

0 comments:

Post a Comment

add

 
Top