Photo of Milford Sound in New Zealand

पोखरा, ६ पुस । पोखरामा जमिन भासिने क्रम नौलो होईन । अर्मलाबाट भासिने क्रम सुरु भएर मुख्य बजारी क्षेत्रसम्म यसको प्रभाव रह्यो । विहिबार पोखराको फिर्के स्थित सडक नै भासिएको छ ।
सडक भासिँदा गाडी समेत फस्यो । केही दिन पहिले मात्रै निमार्ण गरिएको सडक भासिएको हो ।

The post पोखरामा सडक भासिदा गाडी नै खस्यो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BJLCEM
via IFTTT
21 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top