Photo of Milford Sound in New Zealand

एजेन्सी , ट्री हाऊस अर्थात् काठे घरमा बस्ने रहर कसको नहोला । अझ प्राकृतिक सुन्दरताले भरिएको बगैचाका बिचमा बनेको काठे घरमा बस्न सबैलाइ रहर हुन्छ । अझ रुखहरुको आडमा बनेकार काठे घर निकै सुन्दर हुने गर्दछ ।

सुन्दरताको साथ-साथै सुरक्षितपनि हुनेगर्दछ ।यस्तै एक काठे घर अमेरिकामा निर्माण भएको छ । झन्डै ९८ फुट अग्लो उक्त घर निर्माण गर्न १५ वर्ष लागेको थियो ।

The post संसारकै ठुलो काठे घरमा ,जसको निर्माण गर्नमात्र १५ वर्ष लग्यो(भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Bf25Um
via IFTTT

0 comments:

Post a Comment

add

 
Top