Photo of Milford Sound in New Zealand

दुबईमा मृत्यु नभई आतम्हत्या गर्न बाध्य बनाइएकि अष्टमी गुरुङको बारेमा बुझ्न यूएइ गएका रबि लामिछानेलाइ आबुधावी एअरपोर्टमा भब्य स्वागत गरिएको छ त्यसोत रबि लामिछानेलाइ कालो ढाका टोपी लगाएइदिएर पत्रकार माहासंघ यूएइले भब्य स्वागत गरेको हो ।

सोहि समयमा एक जना सुभ चिन्तकले रविलाई खुट्टैमा ढोगे तर उनी भने यस्तो गर्न पर्दैन भन्दै पछि सरेका थिए र पछि गला मिलाए । आजभोली धेरै नेपालीहरुले पत्रकार रबि लामिछानेलाई भगवान जस्तै मान्छन् र लामिछानेले गरेको अमुल्य काम प्रति सबैले प्रशंसा गर्ने गरेका छन् ।

The post रबि लामिछानेलाइ खुट्टैमा ढोगे आबुधावी एअरपोर्टमा ! हेर्नुहोस भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AHjsw2
via IFTTT
03 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top